२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज बजारमा सुनको मूल्य प्रतितोलामा २७०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर प्रतितोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो भने आज १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ रहेको छ ।
चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij