Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेगा बैंकले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)

मेगा बैंकले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)


  • 8.5K
    Shares

    मेगा बैंकले माग्यो भारी संख्यामा कर्मचारी (विज्ञापनसहित)

    काठमाडौँ । मेगा बैंक लिमिटेडले भारी संख्यामा कर्मचारीको  माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदका लागी  ५६ जना कर्मचारीको  माग गरेको हो । 

    एक सुचना जारी गर्दै बैकले बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग गरेको हो । 

    बैंकले इच्छुक तथा योग्य नेपाली नागरिकलाई बैशाख २२ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ । 

    mega vacancy.jpg

     

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १३:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij