Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पियोर इनर्जीले निष्कासन गरेको आइपीओ भर्ने आज अन्तिम दिन

पियोर इनर्जीले निष्कासन गरेको आइपीओ भर्ने आज अन्तिम दिन


  • 1.2K
    Shares

    • images
    पियोर इनर्जीले निष्कासन गरेको आइपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको आइपीओ भर्ने अन्तिम दिन आज रहेको छ । कार्यलयको समयसम्म  आइपीओ भर्न सकिने छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

    यस आइपीओमा सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्ने छन् भने न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छ। इच्छुक लगानीकर्ताले मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सक्ने छ।

    नेपालले पियोर इनर्जी लिमिटेडलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। 

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १०:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij