Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)

प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)


  • 1.7K
    Shares

    • images
    प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)

    काठमाडौं । नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा भएका छन् ।

    लामो तयारीपछि प्रकाशित बढुवा सिफारिसमा २०५८ सालदेखि २०६१ सालमा भर्ना भएका असई टोली समावेश गरिएको छ । यद्यपि, पछिल्लो टोलीबाट थुप्रै वरिष्ठ सई बढुवामा छुटेका छन् ।

    नेपाल प्रहरीमा इन्स्पेक्टर बढुवायोग्य वरिष्ठ सईको संख्या १ हजारभन्दा बढी छ ।

    1.jpg11.jpg111.jpg

    प्रकाशित मिति :बैशाख १ २०८२ सोमवार - ०९:१७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij