Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वर्षको अन्तिम दिनको कारोबार घटेर बन्द, कति भयो कारोबार ?

वर्षको अन्तिम दिनको कारोबार घटेर बन्द, कति भयो कारोबार ?


  • 1.6K
    Shares

    • images
    वर्षको अन्तिम दिनको कारोबार घटेर बन्द, कति भयो कारोबार ?

    काठमाडौं ।  वर्षको अन्तिम दिनको कारोबार पनि बजार घटेर बन्द भएको छ । आज नेप्से ८.६२ अंकले घटेर बन्द भएको छ।

    नेप्से परिसूचक घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द कायम भएको छ  । आजको दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको छ । सो दिन १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो । 

    ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ । 

    31 share.JPG

    प्रकाशित मिति :चैत्र ३१ २०८१ आइतवार - १४:३७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij