२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले नेपाल भरको लागि २०० कर्मचारी माग गरेको छ ।
कम्पनीले सूचना जारी कर्मचारीले कम्तीमा प्लसटु गरेको हुनु पर्ने छ । कम्पनीले जारी गरेको सूचना अनुसार लुम्बिनी, गण्डकी, सुदूरपश्चिम, कर्णाली,मधेस र कोशी प्रदेशको लागि २८/२८ जना र बागमतीको लागि ३२ जना बजार प्रतिनिधि छनोट हुने कम्पनीले जानकारी दिएको छ ।
इच्छुक तथा योग्यता पुगेको उम्मेदवारहरूले आफ्नो सीभी career@esewa.com.np मा पठाउनु पर्ने हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij