Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एमाले नेता सूर्य थापालाई मार्ने धम्की, पक्राउ परे २९ वर्षीय युवक

एमाले नेता सूर्य थापालाई मार्ने धम्की, पक्राउ परे २९ वर्षीय युवक


  • 3.5K
    Shares

    एमाले नेता सूर्य थापालाई मार्ने धम्की, पक्राउ परे २९ वर्षीय युवक

    काठमाडौं । प्रमुख सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

    रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले हिरासतमा लिएको हो । पन्तले थापालाई मध्यराति धम्कीपूर्ण ह्वाट्एप म्यासेज पठाएका थिए।

    थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान थालेकोमा प्रहरीलाई धन्यवाद दिएका छन्। थापाले पन्तको परिचय खुल्ने कागजात सार्वजनिक गरेका छन् ।

    ‘मलाई मध्यराति (११:४६ बजे) धम्कीपूर्ण एसएमएस लेखी ‘लाइफ अन थ्रेट क्यान्सिल रुपन्देही’ पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ ? हेर्नुहोला ।’

    surya-thapa-threat.jpg

    images
    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १८:४९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij