Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हकप्रद सेयर जारी गर्ने तयारीमा नेपाल ल्युब आयल

हकप्रद सेयर जारी गर्ने तयारीमा नेपाल ल्युब आयल


  • 1.1K
    Shares

    • images
    हकप्रद सेयर जारी गर्ने तयारीमा नेपाल ल्युब आयल

    काठमाडौं । नेपाल ल्युब आयलले नेपाल धितोपत्र बोर्डसगँ हकप्रद सेयर जारी गर्न अनुमति मागको लागी निवेदन दिएको छ। बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

    बोर्डले अनुमति पश्चात कम्पनीले २०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्ने जानकारी दिएको छ। कम्पनीले  १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ। 

     १०० रुपैयाँ अंकित दरको  १४ लाख ५७ हजार २५३।६० कित्ता हकप्रद सेयर खुला बिक्री गर्ने भएको छ।

     

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १४:५३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij