Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


  • 1.6K
    Shares

    रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । 

    लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो भने उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको हो ।

    उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति रविलाइ नियन्त्रणमा लिएको थियो । 

     

     

     

     

     

     

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १४:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij