Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै

एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै


  • 1.2K
    Shares

    • images
    एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्दै

    काठमाडौं । एरो फर्मास्युटिकल्सले आइपीओ निष्काशन गर्ने भएको छ । एरो फर्मास्युटिकल्स र ग्लोबल आइएमई क्यापिटलबिच आइपीओ निष्कासन सम्बन्धी विषयमा सम्झौता सम्पन्न भएको छ ।

    कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ भने चैत २८ गते उक्र सम्झौता सम्पन्न भएको हो ।

    एरो फर्मास्युटिकल्सकोे तर्फबाट सञ्चालक समितिको अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १३:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij