Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यूनिटेक हाइड्रोपावरको साधारण सभा आगामी वैशाख २० गते बस्दै

यूनिटेक हाइड्रोपावरको साधारण सभा आगामी वैशाख २० गते बस्दै


  • 1.1K
    Shares

    • images
    यूनिटेक हाइड्रोपावरको साधारण सभा आगामी वैशाख २० गते बस्दै

    काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा बस्ने भएको छ । कम्पनीले आगामी वैशाख २० गते वार्षिक साधारणसभा बोलाएको छ। 

    सभामा सर्वसाधारणको लागि आईपीओ प्रस्ताव पनि पारित गर्ने भएको छ भने गत आथिर्क वर्षको वित्तीय विवरण पनि पारित गर्ने भएको हो । 

    साथै, चालू आथिर्क वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने र वित्तीय कार्ययोजना तय गर्ने लगायतको प्रस्ताव  पेश गरिने कम्पनीले जानकारी दिएको छ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १२:५३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij