२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई प्रतिवेदन पेस गरेको छ ।
सञ्चालनमा आउन नसक्ने हो भने नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, जनकपुर चुरोट कारखाना, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रा लि र बुटवल धागो कारखानालाई खारेजी गर्न सिफारिस गरेको छ ।
उक्त संस्थानहरू नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याई उत्पादनशील प्रयोगमा ल्याउनु पर्ने आयोगको सुझाव रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij