Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा सरकारलाई प्रतिवेदन हस्तान्तरण

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा सरकारलाई प्रतिवेदन हस्तान्तरण


  • 1.5K
    Shares

    उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा सरकारलाई प्रतिवेदन हस्तान्तरण

    काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ। 

    आयोगले अध्ययन प्रारम्भ गरेको समयसम्मको तथ्याङ्कको विश्लेषण गर्दा सबै मागको पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको प्रतिवेदनमा उल्लेख  रहेको छ । 

    सबै भौगोलिक क्षेत्रको व्यवसायीहरू प्रदेश तथा स्थानीय सरकारको प्रतिनिधि र विज्ञहरूसँग अन्तरक्रियामा उपभोगको वृद्धि दर बढ्‌नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान चरित्र रहेको विषय मुख्य रूपमा उठाइए‌को थियो। 

    सहकारी वितीय प्रणालीमा ताखौं मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नु, व्यापारिक उधारी असुलीमा समस्या आउनु, घरजग्गाको कारोबारमा ह्रास आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको प्रतिवेदनमा उल्लेख गरेको छ । 


    images
    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १०:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij