Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्गा प्रसाईँलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै आफन्त र समर्थक मेची पुलमा

दुर्गा प्रसाईँलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै आफन्त र समर्थक मेची पुलमा

  • 2.3K
    Shares

    • images
    दुर्गा प्रसाईँलाई  काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै आफन्त र समर्थक मेची पुलमा

    विराटनगर । काठमाडौंको तिन कुने घटनापछि फरार भएका दुर्गा प्रसाईँ लाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भन्दै उनका शुभ चिन्तक पूर्वी नाकामा भेला भएका छन् ।

    पूर्वी नाका काँकडभिट्टामा उनका दाजु , शुभ चिन्तक र कानुन व्यवसायीहरू भेला भएका छन् ।

    मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरू उनको प्रतीक्षामा रहेको पत्रकार लक्ष्मी उप्रेतीले बताए । प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले भने यस बारेमा केहि पनि बताएका छैनन् ।

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - ०७:५२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij