Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सम्मिलित टी-२०

सम्मिलित टी-२० : नेपालले कुवेतलाई ६ विकेटले हरायो

सम्मिलित टी-२० : नेपालले कुवेतलाई ६ विकेटले हरायो


  • 1.1K
    Shares

    सम्मिलित टी-२० : नेपालले कुवेतलाई ६ विकेटले हरायो

    काठमाडौं ।  नेपालले कुवेतलाई ६ विकेटले हराएको छ।  ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

    कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

    यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०९:५३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij