२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल र भारतबिच कृषि क्षेत्रमा सहयोग र सहकार्यको लागि सम्झौता भएको छ ।
दुई देशहरू बिचको सम्झौताले निरन्तर सहकार्यलाई सुदृढ बनाउने लक्ष्य लिएको छ ।उक्त सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट हार्भेष्टको व्यवस्थापन र बजारीकरणको साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूलाइ मध्ये नजर गर्दै सहयोगलाई नयाँ प्रेरणा दिने अपेक्षा गरेको छ । किसानको जीविकोपार्जन बढाउने र वातावरणीय रूपमा कृषितर्फ काम गर्ने दुवै देशहरूको साझा उदेश्यलाइ प्रतिबिम्बित गरेको छ ।
कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा र पारस्परिक लाभको लागि सहकार्यलाई थप बढवा दिने तरिकाहरूबारे छलफल गरेको जानकारी भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij