Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वडाध्यक्ष मृत फेला

वडाध्यक्ष मृत फेला


  • 1.1K
    Shares

    • images
    वडाध्यक्ष मृत फेला

    काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।

    करिब ५० वर्षीय भण्डारी बुधवार मृत भेटिएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार भण्डारी आफ्नै घरमा मृत भेटिएका हुन् । घटनापछि चार जना प्रहरी घटनास्थल गएको र थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १४:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij