Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेको इन्स्योरेन्समा रोजगारीको अवसर

नेको इन्स्योरेन्समा रोजगारीको अवसर


  • 1.5K
    Shares

    नेको इन्स्योरेन्समा रोजगारीको अवसर

    काठमाडौं । नेको इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयको लागि ३ जना कर्मचारी माग गरेको छ ।

    कम्पनीले चार्टर्ड एकाउन्टेन्ट वित्त तथा जोखिम व्यवस्थापन विभाग व्यवस्थापन तहको लागि कर्मचारी माग गरेको हो। उक्त मागको लागि चार्टर्ड एकाउन्टेन्ट वा एसीसीए गरेको हुनु पर्ने कम्पनीले जारी गरेको पत्रमा उल्लेख गरेको छ । 

    आवेदन दिन ईच्छुक तथा योग्यता पुगेको उमेद्धारले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त बुझाउनु पर्ने हुन्छ।

    neco.jpg

    images
    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १२:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij