Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै

सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै


  • 1.0K
    Shares

    • images
    सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै

    काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी वैशाख ५ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ  निष्कासन गर्ने भएको हो।

    प्रतिकित्ता १ सय रुपैयाँको दरले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न भएको छ । त्यसमध्ये ८ लाख ८० हजार कित्ता  स्थानीयको लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूको लागि निष्कासन गर्न लागेको भएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले रहेको छ ।

    उत्तःm आईपीओमा आवेदन दिँदा  १० कित्ताको लागि र बढीमा २० हजार कित्तासम्म माग गर्नको लागि आवेदन दिन सक्ने छन्। इच्छक लगानिकर्ताले वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने  र पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म छन भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ०९:५७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij