Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मनाङमा लेक लागेर कोरियाली नागरिकको मृत्यु

मनाङमा लेक लागेर कोरियाली नागरिकको मृत्यु


  • 1.6K
    Shares

    मनाङमा लेक लागेर कोरियाली नागरिकको मृत्यु

    काठमाडौं । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो। 

    आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। 

    मृतक पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको उनको भनाइ छ। उनले शव सदरमुकाम ल्याएपछि परीक्षणका लागि चामेमै गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय हुने बताए।  

    images
    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १६:१९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij