Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हुम्लाको नाम्खामा भेटियो ३९ वटा दुर्लभ हिउँ चितुवा

हुम्लाको नाम्खामा भेटियो ३९ वटा दुर्लभ हिउँ चितुवा


  • 1.4K
    Shares

    • images
    हुम्लाको नाम्खामा भेटियो ३९ वटा दुर्लभ हिउँ चितुवा

    काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा दुर्लभ हिउँ चितुवा भेटिएको छ ।

    उकाली तथा तेस्रो ध्रुव संरक्षणले डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा गरेको सर्वेक्षणमा ३९ वटा हिउँ चितुवा रहेको पाइएको छ । ६१ वटा क्यामेरा ट्रयापिङ प्रविधिको प्रयोग गरेर सर्वेक्षण सन् २०२२ देखि २०२३ सम्म त्यस क्षेत्रमा सर्वेक्षण गरिएको थियो ।

    उक्त संरक्षण अनुसन्धानकर्ता प्रमुख तथा रोयलेक्स आर्वडको विजेता रिन्जिन फुन्जोक लामाले जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ११:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij