२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ निष्काशनको प्रक्रिया रद्द गरेको छ । प्रक्रिया रद्द गरेपछि सञ्चालक समितिको बैठक बसेको हो ।
चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले एफपीओ निष्काशन प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने कम्पनीले निर्णय गरेको छ ।
प्रिमियम मूल्यमा प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड कित्ता एफपीओ निष्कासन गर्नको लागि स्वीकृतिको प्रक्रियामा रहेको थियो भने हाल कम्पनीको निर्णय अनुसार कम्पनीले चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij