Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना


  • 1.1K
    Shares

    • images
    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

    काठमाडौं । आज सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै। बैठक ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना रहेका छे। स्रोतको अनुसार सत्तासाझेदार दल नेपाली कांग्रेसले आजकै मन्त्रिपरिषद्बाट गभर्नर नियुक्तिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएको छ।

    चैत २३ गतेबाट गभर्नरको पद रिक्त रहेकोले नियुक्ति गर्ने सम्भावना  छ ।

     

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ०९:५८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij