Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश पत्र जिल्लामा

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश पत्र जिल्लामा


  • 1.3K
    Shares

    रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश पत्र जिल्लामा

    काठमाडौं । सहकारी ठगी अभियोगमा रास्वपाको सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश पत्र उच्च अदालत तुलसीपुर बुटवलको जिल्ला अदालत रुपन्देहीमा पुगेको छ।

    प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएपछि आदेश कार्यान्वनको लागि कारागार पठाइने जानकारी दिएका छन्।

    शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई  उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान विमानमार्फत भैरहवा ल्याएको हो ।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ०९:४१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij