Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बिस्केट जात्राको लागि रथ निर्माणको कार्य अन्तिम चरणमा

बिस्केट जात्राको लागि रथ निर्माणको कार्य अन्तिम चरणमा


  • 1.0K
    Shares

    • images
    बिस्केट जात्राको लागि रथ निर्माणको कार्य अन्तिम चरणमा

    काठमाडौं । भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन ८ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । 

    प्यागोडा शैलीमा काठै काठले निर्माण गरिने ३५ फिट अग्लो ३ तले भैरवनाथको रथ र भद्रकालीको रथ निर्माण कार्य पनि सँगै भइरहेको हो ।

    लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा ४ दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । 

     

     

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १४:२१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij