Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भक्तपुरको सानोठिमी क्याम्पसको स्ववियु अध्यक्ष ठगुन्नामाथि शनिवार राति कुटपिट

भक्तपुरको सानोठिमी क्याम्पसको स्ववियु अध्यक्ष ठगुन्नामाथि शनिवार राति कुटपिट


  • 1.2K
    Shares

    • images
    भक्तपुरको सानोठिमी क्याम्पसको स्ववियु अध्यक्ष ठगुन्नामाथि शनिवार राति कुटपिट

    काठमाडौं । भक्तपुरको सानोठिमी क्याम्पसको नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि शनिवार राति बाटोमा हिँडिरहेको अवस्थामा कुटपिट भएको छ ।

    चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा ३९७ मतसहित सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंघबीच संयुक्त प्यानल बनाएर निर्वाचनमा अध्यक्षमा ठगुन्ना विजयी भएको हुन ।अपरिचित समूहबाट साङ्घातिक आक्रमण भएको बताउँदै अखिल क्रान्तिकारीको  महासचिव रोशन थापा मगरले दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । 

    मगरले आक्रमण गर्नेको पहिचान हुन नसकेको बताएका भने आक्रमणकम्रमा ठगुन्नाको चिउँडो र आँखा नजिक चोट लागेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १३:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij