Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजबाट सिटी जुलुस प्रदर्शन गर्दै शिक्षकहरू

आजबाट सिटी जुलुस प्रदर्शन गर्दै शिक्षकहरू


  • 1.4K
    Shares

    • images
    आजबाट सिटी जुलुस प्रदर्शन गर्दै  शिक्षकहरू

    काठमाडौं । काठमाडौंमा अनिश्चितकालीन हडताल गर्दै आइरहेको शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेको छ ।

    शैक्षिक हडतालको क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारी विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ। चैत्र २० गतेबाट काठमाडौँमा शैक्षिक सडक आन्दोलन चलिरहेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा अन्तिम र निर्णायक आन्दोलन भनेका छ। 

    आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको महासंघले जनाएको छ । यो अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबैमा अनुरोध गरेको छ।

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १२:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij