Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गर्मी बढ्दै, कहाँको तापक्रम कति ?

गर्मी बढ्दै, कहाँको तापक्रम कति ?


  • 2.1K
    Shares

    • images
    गर्मी बढ्दै, कहाँको तापक्रम कति ?


    काठमाडौँ,  केही दिनयता देशभर तापक्रम बढ्दो छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रम विराटनगरमा २०.८ डिग्री सेल्सियस छ भने सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा ३.८ डिग्री सेल्सियस छ।

    यसैगरी आज बिहान ८ः४५ को मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.८ डिग्री सेल्सियस छ।आजको अधिकतम तापक्रम भने साँझ ५:४५ बजे मात्र मापन गरिन्छ।

    मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ११:५९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij