Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पत्रकार सम्मेलन

राजनीतिमा आउने सम्भावनाबारे कुलमानको जवाफ : कुनै पनि जिम्मेवारीका लागि तयार छु

राजनीतिमा आउने सम्भावनाबारे कुलमानको जवाफ : कुनै पनि जिम्मेवारीका लागि तयार छु


  • 1.5K
    Shares

    • images
    राजनीतिमा आउने सम्भावनाबारे कुलमानको जवाफ : कुनै पनि जिम्मेवारीका लागि तयार छु

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

    सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

    पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताए । 
     
    म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १३:०८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij