Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

२०२ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान

२०२ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान


  • 1.5K
    Shares

    • images
    २०२ जना नेपाली शान्ति सैनिकहरू मिसन इलाकातर्फ प्रस्थान

    काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा २०२ जना नेपाली शान्ति स्थापना कार्यको लागि सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ । 
     
    बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको छ भने  १९७ जना शान्ति सैनिकहरू आफ्नो कार्यकाल सम्पन्न गरी प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा बिहीबार नै स्वदेश फिर्ता भएका थिएका छन् ।

    हाल उक्त मिसनमा नेपाली सेनाबाट कुल ४४८ जना शान्ति सैनिकहरू कार्यरत रहेको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १०:३७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij