Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

७ वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा एक जना पक्राउ

७ वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा एक जना पक्राउ


  • 1.2K
    Shares

    • images
    ७ वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । सुनसरीबाट अपहरणमा परेकी ७ वर्षीय ईशु सदालाई प्रहरीले कोशी व्यारेजको पुलमाथीबाट उद्धार गरेको छ । 

    भारतको रानीगञ्ज बस्ने जितेन्द्र साहले चैत २० गते ७ वर्षीयसदालाई फ्रुटी दिएर उनले सिटी सफारीमा चढाएर लगेको र अपहरणमा परेको २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन्  । 

    अपहरणमा संलग्न आरोपमा प्रहरीले जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

     

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - ०९:५४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij