Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज नेप्से ३.३५ अंकले बढ्यो , कति भयो सेयर कारोबार ?

आज नेप्से ३.३५ अंकले बढ्यो , कति भयो सेयर कारोबार ?


  • 1.5K
    Shares

    • images
    आज नेप्से  ३.३५  अंकले बढ्यो , कति भयो सेयर कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारको  दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से ३.३५ अंकले  बढेर २७ सय ३ दशमलव ३९ बिन्दुमा कायम भएको छ । 

    आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ ।  १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ करो ४६ लाख ४२ हजार रूपैयाँमा कारोबार भएको छ ।

    आज बैंकिङ समूहको १.१० प्रतिशत, निर्जीवन बीमा समूहको ०.६४ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १४:४०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij