Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री हरिनीबीच भेटवार्ता

शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री हरिनीबीच भेटवार्ता

  • 1.8K
    Shares

    • images
    शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधाानमन्त्री ओली र  श्रीलङ्काका प्रधानमन्त्री हरिनीबीच भेटवार्ता

    काठमाडौं ।  बङ्गालको खाडीको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काको प्रधानमन्त्री डा.हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ ।

    भेटवार्तामा दुईपक्षीयबीच  सम्बन्ध र आपसी हितको विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाए। 

    भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत सहभागीता रहेको  थियो। 

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १३:४०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij