Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बागलुङमा जीप दुर्घटना हुँदा २२ वर्षीय  युवकको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा २२ वर्षीय  युवकको मृत्यु


  • 1.6K
    Shares

    • images
    बागलुङमा जीप दुर्घटना हुँदा २२ वर्षीय  युवकको मृत्यु

    काठमाडौं । बागलुङमा पिकअप जीप दुर्घटना हुँदा २२ वर्षीय  युवकको मृत्यु भएको छ । उक्त दुर्घटना परी तीनजना घाइते भएका छन् ।
     
    हटिया बजारबाट कोटमैदानतर्फ जाँदै गरेकोपिकअप दुर्घटना भएको हो । दुर्घटनामा गलकोटको २२ वर्षीय विष्णु रानाको मृत्यु भएको छ भने  घाइते तीनजनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको विजय यादवले जानकारी दिएका छन् ।

    चैतेदसैँ मेलाका निम्ति कोटमैदान जाँदै गर्दा पीकअप दुर्घटनामा परेको यादवले  बताएका छन् । 

     

     

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १३:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij