Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं महानगरपालिका

उपमेयर डंगोलको नेतृत्वमा महानगरको कार्यपालिका बैठक सुरु

उपमेयर डंगोलको नेतृत्वमा महानगरको कार्यपालिका बैठक सुरु


  • 1.6K
    Shares

    • images
    उपमेयर डंगोलको नेतृत्वमा महानगरको कार्यपालिका बैठक सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । बिहीबार मध्याह्न उपमेयर सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिकाको बैठक सुरु भएको हो ।

    बैठकमा मेयर बालेन शाह सहभागी छैनन् । आफूले निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएपछि बालेन असन्तुष्ट छन् ।

    बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याए ।  गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ११:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij