Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपमेयर सुनिता डंगोल पनि प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा

उपमेयर सुनिता डंगोल पनि प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा


  • 1.5K
    Shares

    • images
    उपमेयर सुनिता डंगोल पनि प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा

    काठमाडौं । साढे तीन महिनापछि कार्यालय फर्किएका प्रशासकीय अधिकृत बालेन्द्र साहलाई काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् । मेयर बालेन्द्र साहबाहेकका जनप्रतिनिधिहरु प्रशासकीय अधिकृतको स्वागतमा खडा भएका हुन् ।

    स्वागत गर्नेमा महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रहेकी छन् । उपमेयर डंगोलले पहिल्यैदेखि यो विषयमा मेयर साहप्रति असन्तुष्टि राख्दै आएकी थिइन् । प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने उनको अडान थियो ।

    कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षतिर लगेका थिए । तर, कार्यकक्षमा मेयर बालेन्द्र साहले ताला लगाइदिएका छन् । अहिले ताला फुटाउने काम भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - ११:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij