Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

  • 1.4K
    Shares

    • images
    त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

     काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला  निर्वाचित भएका छन ।

    निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ ।

    सबै बुथको मत एकीकृत गरिरहेकाले केहीबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १०:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij