Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि ढल्कोमा गरियो अन्त्येष्टि

पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि ढल्कोमा गरियो अन्त्येष्टि


  • 4.1K
    Shares

    पत्रकार सुरेश रजकको शव पोस्टमार्टमपछि ढल्कोमा गरियो अन्त्येष्टि

    चैत १५ गते राजावादीको प्रदर्शनक क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको दाहसंस्कार गरिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो।

    अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर उनलाई गोली नलागेको पहिचान भएसँगै आजै पोस्टमार्टम गरिएको थियो।  

    रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। एक्सरे गर्दा गोली लागेको नदेखिएको र मृत्युको कारण श्वास नलीमा धुवाँ देखिएको चिकित्सकहरूले पुष्टि गरेका थिए। त्यसपछि अस्पतालले परिवारलाई शव बुझाएको थियो। 

    images
    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १७:५९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij