२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । तरुण दलले अधिवेशनको मिति तोकेर केन्द्रमा पठाउनको लागी मातहतको समितिलाई निर्देशन दिएको छ ।
सबै जिल्ला समितिलाई आज परिपत्र गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको मिति प्रस्ताव गरि केन्द्रमा पठाउनको लागी अध्यक्ष विद्वान गुरुङले निर्देशन दिए ।
अध्यक्ष गुरुङले जिल्ला अध्यक्ष एवं कार्यसमितिलाई पाँचबुँदे परिपत्र गर्दै वडा र पालिका अधिवेशन गरि जिल्ला अधिवेशन प्रतिनिधिको नाम अनुमोदन गरेर केन्द्रमा पठाउनको लागी पनि निर्देशन दिए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij