Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्से आज १५.५७ अंकले घट्यो, कति भयो कारोबार ?

नेप्से आज १५.५७ अंकले घट्यो, कति भयो कारोबार ?


  • 1.4K
    Shares

    • images
    नेप्से आज १५.५७ अंकले  घट्यो, कति भयो कारोबार ?

     काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १५.५७ अंकले घटेर २ हजार ६७७.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

    ४२ कम्पनीको शेयरमूल्य बढ्दा २०१ कम्पनीको शेयर मूल्य भने घटेको छ । गार्डियत माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ५७९ रुपैयाँ पुगेको छ । 

    बजारसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।  

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १४:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij