Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिमेन्टको मूल्य घट्यो, प्रतिबोरा कति ?

सिमेन्टको मूल्य घट्यो, प्रतिबोरा कति ?


  • 1.2K
    Shares

    • images
    सिमेन्टको मूल्य घट्यो, प्रतिबोरा कति ?

     काठमाडौं । सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका छन् । 

     विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण विभागमा उपलब्ध गराउन पत्राचार गर्नुको साथै विभागको महानिर्देशक दाहालले उद्योगीहरूलाई एक हप्ताभित्र सिमेन्ट र डन्डीको खुद्रा मूल्य राख्न निर्देशन दिएको छ ।

    सिमेन्टको प्रतिबोरा २५ रुपैयाँले मूल्य घटेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - ११:५७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij