Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै


  • 1.3K
    Shares

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै

    काठमाडौं ।  चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर बिक्री गर्ने निर्णय  गरेको छ । कम्पनिले  १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

    कम्पनीले प्रस्तावित हकप्रद सेयर जारी गरेपश्चात चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । २०८२ बैशाख ५ गते साधारण सभा  बस्ने र उत्तल सभा बाट प्रस्ताव पारित भएर नियामक निकायहरुको स्वीकृति पाएपछि मात्र हकप्रद शेयर जारी हुने भएको छ । 


    कम्पनीले हालै मात्र आईपीओ बिक्री गरेको छ । अब कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्णय गर्दै छ ।

    gggg_XnwmpfpNvN.png

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १०:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij