Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घट्यो डिजेल, मट्टितेलको मूल्य

घट्यो डिजेल, मट्टितेलको मूल्य


  • 2.8K
    Shares

    • images
    घट्यो डिजेल, मट्टितेलको मूल्य

    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

    निगमले चैत १९ गते बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु. २, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ। 

    साथै पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।

    487053325_1272797663815628_6796515993154973021_n_gOXIN9R15L.png

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - २०:३५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij