Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन

काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन


  • 1.2K
    Shares

    • images
    काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन

    काठमाडौं । सहकारी तथा  लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    विभिन्न सहकारी,  लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

    उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

    उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १३:३६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij