२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको भन्दै नागरिकमाथि सरकारले दमन गरेको पनि आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लिङ्देनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाए। लिङ्देनले शुक्रबार भएको घटनाको निष्पक्ष छानबिनको लागि न्यायिक आयोग गठन गर्नु पर्ने माग गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij