Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्गा प्रसाईंको सुरक्षा दस्ताका तीन जना पक्राउ

दुर्गा प्रसाईंको सुरक्षा दस्ताका तीन जना पक्राउ


  • 2.0K
    Shares

    • images
    दुर्गा प्रसाईंको सुरक्षा दस्ताका तीन जना पक्राउ

    दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्।

    आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि १११ जना पक्राउ परेका थिए।

    उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

    शनिबार एटीएफका संयोजक मुनिन्द्र राजभण्डारीलाई बालाजुबाट पक्राउ गरिएको थियो।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १९:०५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij