२०८३ बैशाख १७ गते बिहिवार
सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij