Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत


  • 1.3K
    Shares

    • images
    रविन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

    काठमाडौं ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।

    शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्‍याउनका लागि लगिएको हो ।

    त्यसपछि उनीहरूलाई प्रहरीले उनीहरूलाई जिल्ला अदालत काठमाडौँ लैजाने जनाइएको छ । 

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १६:३६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij