Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुजुकीले ल्यायो नयाँ वर्षको अफर योजना

सुजुकीले ल्यायो नयाँ वर्षको अफर योजना


  • 1.4K
    Shares

    • images
    सुजुकीले ल्यायो नयाँ वर्षको अफर योजना

    काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता भि.जि. अटोमोबाइल्स प्रा.लि. ले ‘नयाँ वर्ष २०८२, जितौं टन्न धनराशी’ नामक अफर योजना सार्वजनिक गरेको छ। 

    ग्राहकको दीर्घकालीन सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले ५ वर्षको वारेन्टी तथा ५ वर्षसम्मको निःशुल्क सर्भिस सुविधा पनि प्रदान गर्दै आएको छ।  कुनै पनि सुजुकी मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले न्यूनतम रु ८,००० देखि अधिकतम रु १ लाखसम्मको नगद छुट तुरुन्तै पाउने छ। साथै, एक्सचेन्ज र फाइनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जानकारी दिए ।

    नयाँ वर्षको अवसरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सोच बनाएका ग्राहकहरूलाई थप आकर्षित गर्ने कम्पनीको अपेक्षा रहेको छ। 

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १४:२२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij