Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

गणतन्त्रवादीलाई संसदबाटै राजेन्द्र लिङ्देनको चेतावनी– राजावादी यहाँ छ, सके जेल हाल !

गणतन्त्रवादीलाई संसदबाटै राजेन्द्र लिङ्देनको चेतावनी– राजावादी यहाँ छ, सके जेल हाल !

  • 1.4K
    Shares

    • images
    गणतन्त्रवादीलाई संसदबाटै राजेन्द्र लिङ्देनको चेतावनी– राजावादी यहाँ छ, सके जेल हाल !

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन् ।  आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् । 

    सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि।।।छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

    बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १३:४९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij